Author: Business TV Nepal

चालु आर्थिक वर्षको बजेटको आकार घटाइएको अर्थमन्त्रीद्धारा जानकारी
सीमा क्षेत्रका व्यपारीहरुलाई प्रहरीले दुःख दिने गरेको राजपा सांसदहरको गुनासो

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले सीमा क्षेत्रका व्यपारीहरुलाई प्रहरीले दुःख दिने गरेको बताउनुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कर्णले कर तिरेर सदरमुकामबाट सामान लिएर

 १ फाल्गुन २०७६, बिहीबार ११:००
तिव्र गतिमा पूर्वाधार निर्माणका काम गर्न नसके सुखी नेपाली, समृद्ध…

उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले तिव्र गतिमा पूर्वाधार निर्माणका काम गर्न नसके सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा नहुने बताउनुभएको छ । सडक विभाग र नेपाल सिमेन्ट उत्पादक संघले

 १ फाल्गुन २०७६, बिहीबार १०:५६
महिला बैज्ञानिक फोरम नेपालको गठन

विज्ञानमा महिलाको पहुँच बढाउने उद्देश्यसहित नेपाली महिला बैज्ञानिकहरु संगठित भएका छन् । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)सँग आबद्ध महिला बैज्ञानिकहरुले मंगलबार ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा ‘महिला बैज्ञानिक

 २९ माघ २०७६, बुधबार ०५:३५
प्रतिनिधिसभा, शुन्य समयमा सांसदहरु

सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद मिन बहादुर विश्वकर्माले चीनबाट फैलिएको कोरोना भाईरसका कारण संसार आक्रान्त भईरहेका बेला बारम्बार

 २९ माघ २०७६, बुधबार ०५:३४
ग्लोबल आइएमई बैंकद्धारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई एक करोड…

ग्लोबल आइएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपैया सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा मंगलबार बैंकका

 २८ माघ २०७६, मंगलवार १२:४४
एन आई सी एशिया बैंकको भ्यालेन्टाइनडेमा डिनर अफर

एन आई सी बैंकले भ्यालेन्टाइन डे लक्षित गरि बैंकको मोबाइल बैंकिङ्ग एप ःयद्यबलप मार्फत कारोबार गर्ने ग्राहकहरुलाई सोल्टी होटलमा निःशुल्क डिनरको अफर ल्याएको छ । जसअन्तर्गत ११ फेब्रुअरी देखि १३

 २८ माघ २०७६, मंगलवार १२:४३
ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको…

समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताउनुभएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उहाँले पूर्व प्रधानमन्त्री

 २८ माघ २०७६, मंगलवार १२:४२
उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा…

आन्तरिक राजस्व विभागले विद्युतिय माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने व्यवस्थाको सुरुवात गरेको छ । विभागले मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी

 २८ माघ २०७६, मंगलवार १२:४१
श्री एयरलाइन्सले थाल्यो काठमाडौं–पोखरा उडान शुरु

श्री एयरलाइन्सले शुक्रबारबाट काठमाडौं–पोखरा उडान शुरु गरेको छ । ८० सिट क्षमताको ड्यास एट क्यु ४०० जहाजबाट उडान सुरु गरेको एयरलाइन्सले जनाएको छ । श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले

 २७ माघ २०७६, सोमबार १२:४५