कुल आम्दानीको १० प्रतिशत रकम आमाबुवाको खातामा जम्मा गर्नुपर्ने प्रावधान हटाएर जेष्ठ नागरिक सम्बन्धि ऐन (पहिलो संशोधन) विधेयक २०७६ समितिबाट पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रेशम चौधरीको क्षेत्रको स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग गरिएको छ । बुधबारको राष्ट्रियसभा बैठकको शूनय समयमा बोल्दै राष्ट्रियसभा सदस्य कमला
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना र सीमा विवादका विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन माग गरिएको छ । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य प्रकाश पन्थले एमसीसी परियोजनाका विष्यायमा
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी भएको बताउनुभएको छ । बुधबार राजधानीमा भएको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने,
निमार्ण व्यवसायीहरुले ‘सार्वजनिक खरिद नियमावली–२०६४’ को नवौं संशोधन व्यवसायीहरुको हितमा भएको बताएका छन् । निमार्ण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘सार्वजनिक खरिद नियमावली–
पहँुचवालाहरुले जुनसुकै समयमा योजना फेरिदिने र भुक्तानी लिने प्रवृतिले गर्दा अर्थतन्त्र संकटमा रहेको अर्थविद्हरुले बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थविद्हरुले बजेट निर्माण गर्नुभन्दा
आर्थिक वर्ष २०७६÷०७७ को ६ महिनामा सरकारको पूँजीगत खर्च १० प्रतिशतमा सिमित हुने देखिएको छ । बजेट खर्च बढाउन नयाँ आर्थिक वर्ष शुरु हुनुभन्दा डेढ महिना आगावै बजेट ल्याई खर्चको
बहुचर्चित मेलम्ची खानेपानी आयोजना तोकिए कै मितिमा सम्पन्न हुनेमा आयोजना प्रमुखले नै आशंका व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा अन्तर्गको विकास तथा प्रविधि समितिको सोमबारको बैठकलाई हालसम्मको प्रगती विवरण जानकारी गराउदै
पुष २५ गते देखि काठामाडौंमा ‘नेपाल जेम एण्ड ज्वेलरी एक्सपो–२०२०’ आयोजना हुने भएको छ । नेपाल रत्न तथा आभुषण संघले पुष २५ देखि २७ गते सम्म काठमाडौंको होटल सोल्टी क्राउन