यी हुन् पुष महिनाका टप टेन मेनपावर
वैदेशिक रोजगारीका लागि व्यक्तिगत माध्यमबाट जानेको संख्या बढ्यो

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । गतवर्षको पुसमा

 ६ माघ २०८१, आईतवार ०८:१४
प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविध

 ४ माघ २०८१, शुक्रबार १२:५७
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने २ जना पक्राउ

  काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ बन्दीपुरकी सन्जिता गुरुङ र तनहुँ भिमादका रेशमराज लामिछाने रहेका

 ४ माघ २०८१, शुक्रबार ०४:३२
नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघकी उपाध्यक्षको असामायिक निधान

नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघकी उपाध्यक्ष तथा एस आर एस ओभरसिज प्रालिकी अध्यक्ष शुभद्रा देवी बरालको असामायिक निधान भएको छ । वैदेशिक रोजगारीमा लामो समयदेखि काम गरिराखेकी बरालको असामायिक

 २ माघ २०८१, बुधबार ०६:५१
सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलेहामी सबैले सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्ने बताएका छन् । मंगलबार ग्लोकल स्किल वीक २०२५ को सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री

 १ माघ २०८१, मंगलवार १२:५८
कोरिया जान परीक्षा उत्तीर्ण भएका सबै नेपालीलाई लैजान राजदूतसँग श्रममन्त्रीको…

  दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका सबै नेपालीलाई कोरिया लैजान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियाली राजदूतसँग आग्रह गरेका छन् । नेपालका लागि कोरियाली राजदूत

 २६ पुष २०८१, शुक्रबार ०६:२९
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन फागुन २ गते हुने

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन फागुन २ गते हुने भएको छ। संघको नियमित अधिवेशनबाट कार्यसमितिको निर्वाचन हुन लागेको संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विधानमा

 २२ पुष २०८१, सोमबार ०८:१०
कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरतादिनआग्रह

काठमाडौं । कृषितथा पशुपन्छी विकास मन्त्री रामनाथअधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दे आएको सहयोग आगामीदिनमापनि निरन्तर रहने अपेक्षाव्यक्तगरेका छन् । आजसिहंदरवार स्थित मन्त्रालयमा नेपालकालागि इजरायलका राजदुत स्मुलिकबाससँग भएको शिष्टाचार भेटवार्तामा

 १८ पुष २०८१, बिहीबार ०९:४३
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ फागुन १६ र १७ मा

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँचौं संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ फागुनमा गर्ने भएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयका प्रवक्ता डन्डुराज

 १७ पुष २०८१, बुधबार १०:४४