काठमाडौं । केयरगिभरका लागि मंगलबार १३ जना नेपाली इजराइल उडेका छन् । वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणमा १३ जना इजराइल उडेका हुन्
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ १०० को सिन्डिकेट हटाउन दौडधुपमा लागेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी महासचिव मेघनाथ भुर्तेल लगायत संघका पदाधिकारीहरु सिन्डिकेट
काठमाडौं । बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगनप्रति लोकतान्त्रिकको संस्थापन पक्ष असन्तुष्ट रहेको छ । व्यवसायीहरुको हकहितका लागि निर्वाचन अपरिहार्य भएको लोकतान्त्रिकका बैदेशिक रोजगार व्यवसायी एसोसिएशनका भुवन गुरुङले बताए ।
काठमाडौं । श्रम मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई)बाटश्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा उक्त सेवाको
काठमाडौं । सत्ता गठबन्धन बचाउन नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचन स्थगित गरिएको छ । फाल्गुण २ गते निर्वाचन हुने कार्यतालिका थियो । विषेश गरी नेकपा एमाले र नेपाली
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा सिन्डिकेटको हल्ला चलाइएको भन्दै त्यस्तो गैर कानुनी क्रियाकलापको पछि नलाग्न आग्रह गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारी र महासचिव मेघनाथ भुर्तेलले
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले फागुण २ गतेको निर्वाचन स्थगित गर्ने निर्णय गरेपछि त्यसको विरोधमा विभिन्न वैदेशिक रोजगार व्यवसायी संगठनहरुले दबाबमुलक कार्यक्रमहरु जारी राखेका छन् । मंगलबार काठमाडौंको
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगितको विरोधमा हस्ताक्षर संकलन सुरु भएको छ । गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायीमञ्चले सोमबार धुम्बाराहीबाट नेकपा (माओवादी केन्द्र)का सांसद राजन दाहालको उपस्थितिमा
काठमाडौं । आगामी फागुन २ गते हुने भनिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगित गरिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बैठकले निर्वाचन स्थकितगर्ने निर्णय गरेको हो ।