इतिहासले सम्झिने गरी सरकारले जनताको पक्षमा काम गरेको दाहालको दाबी
श्रम सम्बन्धी राष्ट्रिय नीति बन्दैछ ः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम मन्त्री शरदसिंह भण्डारीले, सरकारले श्रम सम्बन्धी राष्ट्रिय नीति बनाउन लागेको बताएका छन् । ग्लोकल टिन हिरो नेपाल २०२२ लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले, नेपालमा धेरै प्रतिभावान र

 १६ भाद्र २०८०, शनिबार ०५:४८
आत्मनिर्भर अर्थतन्त्र निमार्णका लागि श्रृजनशील उद्यमी मेला महत्वपूर्ण ः प्रदेश…

काठमाडौं । वागमती प्रदेशका उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले आत्मनिर्भर र स्वाभिमानी अर्थतन्त्र निमार्ण गर्नको लागि श्रृजनशील उद्यमी मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । श्रृजनशील उद्यमी मेला

 १५ भाद्र २०८०, शुक्रबार ११:४३
विद्युत विधेयकलाई संसदको आउँदो अधिवेशनबाट अन्तिम रुप दिइने ः उर्जा…

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकार विद्युत विधेयकलाई संसदमा पेश गरेर आउँदो अधिवेशनबाट अन्तिम रुप दिने प्रयासमा रहेको बताएका छन् । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक,

 १५ भाद्र २०८०, शुक्रबार ०८:४५
गृहमन्त्री श्रेष्ठसंग बेलायती राजदुतको भेट

  काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गरेका छन् । गृहमन्त्रायमा भएको भेटवार्तामा नेपाल–बेलायत सहकार्यलगायत आपसी हितका विविध विषयमा छलफल भएको हो

 १५ भाद्र २०८०, शुक्रबार ०८:४१
लामो समय आवागमन बन्द रहेका तातोपानी नाका आजबाट खुल्ने

काठमाडौं । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ । चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा

 १५ भाद्र २०८०, शुक्रबार ०१:५१
आज काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज सार्वजनिक बिदा दिइएको छ । शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो । महानगरपालिकाका अनुसार सापारु र रोपाइ जात्राको

 १५ भाद्र २०८०, शुक्रबार ०१:४८
बुधबार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तीन सयले बढेर एक लाख १२ हजार ८००

 १४ भाद्र २०८०, बिहीबार ०७:३०
सरकारले जनताको आत्मविश्वास बढाउने पोलिसी लिनुपर्छ ः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले केही आर्थिक सूचकहरु राम्रो हुदै गएको बेला सरकार र नेपाल राष्ट्र बैंकले बजारमा जनताको आत्मविश्वास बढाउने गरी नीति ल्याउनुपर्ने बताएका

 १४ भाद्र २०८०, बिहीबार ०३:१९
आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै

काठमाडौं । आज रक्षावन्धन तथा जनै पूर्णिमा पर्व देशभर मनाइँदैछ । आज जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको

 १४ भाद्र २०८०, बिहीबार ०३:१६