विकास निर्माणका कामलाई सुचारु गर्न सरकारलाई संघिय संसदको विकास तथा प्रविधि समितिको निर्देशन
सनराईज बैंकद्वारा पिपिई वितरण

कोरोना भाइरस महामारीको उपचारमा संलग्न चिकित्सकहरुका लागि सनराईज बैंले विभिन्न अस्पतालहरुमा पिपिई उपलब्ध गराएको छ । पहिलो पंक्तिमा रहेर कोरोना नियन्त्रणका लागि उपचारमा संलग्न हुनुपर्ने चिकित्सकको सुरक्षाका लागि बुधबार बनेपा

 १७ बैशाख २०७७, बुधबार १५:३५
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रमा बजेट

 १७ बैशाख २०७७, बुधबार १५:३१
कतार र युएईद्धारा नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध

कतार र युएईले कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । कतारबाट नेपाललाई सहयोग स्वरुप २० टन स्वास्थ्य सामग्री प्राप्त भएको छ । बुधबार दिउँसो त्रिभुवन

 १७ बैशाख २०७७, बुधबार १५:२७
संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने सरकारको तयारी

सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गर्न

 १७ बैशाख २०७७, बुधबार १५:२२
आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय

कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय

 १३ बैशाख २०७७, शनिबार १३:३६
भारत सरकारद्धारा २३ टन औषधि हस्तान्तरण

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि नेपालले गरेको प्रयास दक्षिण एशियाका लागि उदाहरणिय रहेको बताउनुभएको छ । भारत सरकारले सहयोग गरेका अत्यावश्यक औषधि हस्तान्तरण गर्दै

 १० बैशाख २०७७, बुधबार १३:२८
मेगा बैंक नेपालले ग्राहकहरुलाई विशेष छुटका साथ घरमै औषधी पुर्याउने

मेगा बैंक नेपालले ग्राहकहरुलाई विशेष छुटका साथ घरमै औषधी पुर्याउने भएको छ । देशव्यापी लकडाउनको विषम परिस्थितिमा पनि बिभिन्न सेवा–सुविधा प्रदान गर्दै आएको बैंकले ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै केन फार्मेसीसग

 १० बैशाख २०७७, बुधबार १३:२३
मुस्लिम संघ नेपालद्धारा जमातीहरुलाई तत्काल ¥यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल

मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल ¥यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा

 १० बैशाख २०७७, बुधबार १३:२०
लकडाउनको कारण पशुपतीनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्र सुनसान

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको कारणले काठमाडौंको पशुपतीनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्र सुनसान छन् । लकडाउन लागू भएको बिहीबार एक महिना पुग्दै छ ।

 १० बैशाख २०७७, बुधबार १३:१६