आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थाल्यो
सोमबारसम्म देशभरी सा“ढे ३३ हजार भन्दा बढी कोरोना भाइरसको परीक्षण

सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजार भन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक

 ८ बैशाख २०७७, सोमबार १२:३०
कोरोना भाइरसबाट अर्थतन्त्रमा परेको प्रभाव सम्वन्धमा २४ वुंदे सुझाव पेश

डा.युवराज खतिवडा समक्ष कोरोना भाइरसबाट अर्थतन्त्रमा परेको प्रभाव सम्वन्धम २४ वुंदे सुझाव प्रस्तुत गरेका छन् । अर्थ तथा संचार मन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रले उपभोग्य वस्तु, औषधी तथा उपकरण

 ८ बैशाख २०७७, सोमबार १२:२७
बतास अर्गनाइजेशनद्धारा अमेरिकामा रोकिएका नेपालीहरुको तथ्याङक संकलन

बतास अर्गनाइजेशनले बिभिन्न भिषामा अमेरिका गई उतै रोकिएका नेपालीहरुको तथ्याङक संकलन गरिरहेको छ । यसरी नेपाल फर्किन पाउनुपर्ने माग राख्नेहरुको संख्या २ सय नाधेको बतास अर्गनाइजेशनले जनाएको छ । अमेरिकामा

 ८ बैशाख २०७७, सोमबार १२:२४
लकडाउनको असर विश्व सम्पदाको पुनर्निमाणमा

लक डाउनका कारण काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाहरुको पुननिर्माण रोकिएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गत चैत ११ गतेबाट जारी गरिएको लक डाउनका कारण

 ८ बैशाख २०७७, सोमबार १२:१५
तरकारी बाजरमा उपभोक्ताहरुको भिड लाग्दा कोरोना संक्रमणको जोखिम बढ्यो

काठमाडौंका विभिन्न स्थानमा सञ्चालित तरकारी बाजरमा उपभोक्ताहरुको भिड लाग्दा कोरोना संक्रमणको जोखिम बढेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि २५ जना भन्दा बढी एकैठाउँमा भेला नहुन

 ८ बैशाख २०७७, सोमबार १२:१२
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सवारी पास लिनेको भिड

कोरोना भाइरस संक्रमणको जोखिम मोलेरै भएपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पास लिनेहरुको भिड अझै रोकिएको छैन् । सरकारले भिडभाड बढेसगै अत्यावस्यक कामका लागि अनलाइनबाटै इ–पास लिने व्यवस्था गरेको थियो ।

 ८ बैशाख २०७७, सोमबार १२:१०
काठमाडौं महानगरद्धारा महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता

काठमाडौं महानगरले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता दिएको छ । महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकहरुको ¥यापिड डाइग्नोष्टि (आरडिटी)

 ८ बैशाख २०७७, सोमबार १२:०८
नेदरल्यान्डमा कोरोना संक्रमित नेपाली महिलाको मृत्यु

बेदराम कंडेल नेदरल्यान्ड तीन हप्ता देखी कोरोना संक्रमित म्याग्दीकी लक्ष्मी भट्टचनको शनिबार उपचारकै क्रममा नेदरल्यान्डको अस्पतालमा शनिबार १८ अप्रिल का दिन निधन भएको छ । लक्ष्मी भट्टचन १२ वर्षदेखि नेदरल्यान्डमा

 ८ बैशाख २०७७, सोमबार ०५:५१
डा. शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको स्वास्थ्य मन्त्रालयद्धारा जानकारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको बताएको छ । मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रघुराम विष्टले

 ७ बैशाख २०७७, आईतवार १४:४९