मस्जिद र मदरसामा जमातीहरु लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगद्धारा जानकारी
उद्योग समितिले सरोकारवाला निकायहरुको काम कारबाही माथि अनुगमन गर्ने

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सभापति बिमलप्रसाद श्रीवास्तवको नेतृत्वमा प्रतिनिधिमण्डल बनाई सरोकारवाला निकायहरुको काम कारबाही माथि अनुगमन गर्ने भएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको

 ७ बैशाख २०७७, आईतवार १२:३४
बीमा समितिद्धारा कोरोना भाइरस सम्बन्धी बीमालेख जारी

बीमा समितिले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी बीमालेख आइतबारदेखि औपचारिक रुपमा जारी गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले आइतबार कोरोना भाइरस (कोभिड–१९) रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारीक

 ७ बैशाख २०७७, आईतवार १२:३२
काठमाडौं महानगरपालिकाले थाल्यो विदेशबाट आएका नागरिकहरुको ¥यापिड टेष्ट

काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको ¥यापिड टेष्ट थालेको छ । विभिन्न मुलुकबाट आएर महानगरपालिका भित्र बसोबास गरिरहेका नागरिकहरुको ¥यापिड टेष्ट थालिएको हो । आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र

 ७ बैशाख २०७७, आईतवार १२:३०
लकडाउनको २७ औं दिन

आज नेपाल लकडाउनको २७ औं दिन । कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले चैत्र ११ गते लकडाउन घोसणा गरे यता दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प छ । यो बन्दाबन्दिको अवस्थामा

 ७ बैशाख २०७७, आईतवार १२:२४
अलपत्र परेका नागरिकहरुलाई मावन सेवा आश्रमको सहयोग

भक्तपुरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई मानव सेवा आश्रम भक्तपुरले खाना खुवाएको छ । भक्तपुरका विभिन्न स्थानमा लक डाउनका कारण भोकै रहेका नागरिकहरुलाई आश्रमले खाना खुवाएको हो । लक डाउनको

 ७ बैशाख २०७७, आईतवार १२:२३
बाटोमा अलपत्र परेका श्रमिक, मजदुरहरुलाई त्रिभुवन पार्कमा क्याम्प

थानकोट नाका हुँदै घर जान लागेका नागरिकहरुलाई चन्द्रागिरी नगरपालिकाले क्याम्प बनाएर राखेको छ । लक डाउनका कारण हिडेर आफ्नो घर जान लागेका नागरिकहरुलाई चन्द्रगिरी नगरपालिकाले थानकोटमा क्याम्प बनाएर राखेको हो

 ७ बैशाख २०७७, आईतवार १२:२२
लकडाउन १२ दिन लम्ब्याउने मन्त्रीपरिषदको निर्णय

अन्तराष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने लकडाउनको समय १२ दिन बढाएर वैशाख १५ गतेसम्म र्पुयाउने निर्णय सरकारले गरेको छ । मंगलबार मन्त्रिपरिषद बैठकले लकडाउन १२ दिन बढाउने निर्णय गरेको

 २ बैशाख २०७७, मंगलवार १०:३७
सनसिटीबाट अस्पताल लगिएका 2 जनामा कोरोना संक्रमण पुष्टि

१ जनाको रिपोर्ट आउन बाकी पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । ३ जना मध्ये एक जनाको भने रिपोर्ट आउन

 २ बैशाख २०७७, मंगलवार १०:३५
विपतको बेला समाजिक सेवामा बतास समूह

अध्यक्ष आनन्दराज बतास आफै ट्रक चलाएर गाइ संरक्षणमा कोरोना लकडाउनको समयमा पनि बतास फाउन्डेसन सडकमा अलपत्र परेका गाई र बाच्छा संरक्षण अभियानमा लागि परेको छ । बतास अर्गनाइजेसनले आफ्नो परोपकारी

 २ बैशाख २०७७, मंगलवार ०५:३७