राष्ट्रियसभा सदस्यहरुले संसदप्रति उत्तरदायी बन्दै भ्रष्टाचार न्यूनीकरणको क्षेत्रमा थप कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले संसदमा उठेका सवालमा इमान्दार भएर जवाफ दिन
प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम अयोजना गरी बैंकले एकीकृत कारोबारको औपचारीक घोषणा गरेको हो । गत असार
सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले कोरोना भाइरस (कोभिड—१९) रोकथामको लागि सरकारको पूर्वतयारी सन्तोषजनक नभएको बताएका छन् । संघीय संसदबाहिर पत्रकारहरुसँग कुराकानी गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर
सरकारले टुटल’ र पठाओ’का सम्बन्धमा नया निर्णय गरेर अघि बढ्ने तयारी गरेको छ । उपत्यकाका ट्याक्सी व्यवसायीहरुको ध्यानाकर्षण पत्र बुझ्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ्गले टुटल’ र पठाओ’का
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ नहुने बताउनभुएको छ । लुम्बिनी विकास कोष परिषदको बैठकमा बोल्दै मन्त्री भट्टराईले लुम्बिनी
कोरोना भाइरसका कारण दैनिक उपभोग्य वस्तुको अभाव हुने हल्लाकाबीच विभिन्न क्षेत्रका व्यवसायीहरुले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको अगुवाईमा भएको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले उपभोग्य वस्तुहरु पर्याप्त
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट भएको छ । भक्तपुर लोकन्थलीस्थित मनहरा फाटमा रहेको बास्कोटाको घरमा बुधबार बिहान विस्फोट भएको हो । बास्कोटाको निर्माणाधिन घरमा रिमोट
संसदीय सुनुवाई विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डे विरुद्ध उजुरी आह्वान गरिएको छ । बुधबार सिंहदरबारमा बसेको समिति बैठकले पाण्डे विरुद्ध उजुरी दिन सरकारी सञ्चार माध्यममा १०
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको बताउनुभएको छ । कोरोना भाइरस (कोभिड—१९) का कारण चीन, भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात ठप्प भएको समाचार