सेकुरीटी प्रिन्टिङ खरिद प्रक्रियामा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने
राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन

साना तथा मझौला व्यवसायीहरुको संगठन राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन हुनु भएको छ । संघको १५ औं वार्षिक साधारण सभा तथा आठौं महाधिवेशनबाट अग्रवाल सहित १९ जना कार्यसमिति

 २५ पुष २०७६, शुक्रबार १०:३८
राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा राष्ट्रिय दिवसको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय दिवसको माग गरिएको बताउनुभएको छ ।  २९८ औं पृथ्वी जयन्तीको अवशरमा राष्ट्रिय

 २५ पुष २०७६, शुक्रबार १०:३७
प्रदेशको राजधानी तोक्ने विषयमा छलफल जारी

प्रदेश नं. ३ को प्रदेश सभामा बिहीबार पनि प्रदेशको राजधानी तोक्ने विषयमा बिहीबार पनि छलफल जारी रहेको छ । छलफलमा सांसदहरुले काभ्रे र हेटौंडालाई राजधानी बनाउने विषयमा आ आफ्नो धारणा

 २५ पुष २०७६, शुक्रबार १०:३६
कृषि बीमाका लागि बीमा समितिले तोक्यो जिल्ला

बीमा समितिले र्निजीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपन्छी बीमाका लागि काम गर्न निर्देशन दिएको छ बाली तथा पशुपन्छी बीमा व्यववसायलाई प्रवद्र्धन गर्नको लागि बीमा समितिले सबै जिल्लामा कम्तीमा

 २० पुष २०७६, आईतवार १२:०६
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना गरिएको छ । सरकारले विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने योजना अनुसार एयरपोर्ट भित्र बुद्धको मुर्ति स्थापना गरिएको हो । भ्रमण वर्षको प्रवद्र्धन

 २० पुष २०७६, आईतवार १२:०६
नेपाली सेनाले स्वास्थ्य सेवा नपुगेको स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्दै

नेपाली सेनाले नागरिकसँगको सम्बन्ध विस्तारमा सहयोग पु¥याउने उद्देश्य सहित स्वास्थ्य सेवा नपुगेको स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ । सेनाले मंसिर २७ देखि पुष ६ गते सम्म महोत्तरीको

 २० पुष २०७६, आईतवार १२:०५
जेष्ठ नागरिक सम्बन्धि ऐन (पहिलो संशोधन) विधेयक २०७६ समितिबाट पारित

कुल आम्दानीको १० प्रतिशत रकम आमाबुवाको खातामा जम्मा गर्नुपर्ने प्रावधान हटाएर जेष्ठ नागरिक सम्बन्धि ऐन (पहिलो संशोधन) विधेयक २०७६ समितिबाट पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा

 २० पुष २०७६, आईतवार १२:०४
स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रेशम चौधरीको क्षेत्रको स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग गरिएको छ । बुधबारको राष्ट्रियसभा बैठकको शूनय समयमा बोल्दै राष्ट्रियसभा सदस्य कमला

 १६ पुष २०७६, बुधबार १२:१८
एमसीसी परियोजना र सीमा विवादका विषयमा सरकारको स्पष्ट धारणा सदनमा…

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना र सीमा विवादका विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन माग गरिएको छ । बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य प्रकाश पन्थले एमसीसी परियोजनाका विष्यायमा

 १६ पुष २०७६, बुधबार १२:१७