सरकारले मानव अधिकार हनन हुनेगरि कुनैपनि विधेयक नल्याएको परराष्ट्र मन्त्रीको दाबी
सूचना प्रविधि विधेयकका विरुद्ध अदालत जाने पत्रकार महासंघका अध्यक्षको चेतावनी

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सूचना प्रविधि विधेयकका विरुद्ध अदालत जाने चेतावनी दिनुभएको छ । विधेयकका केही बुँदाहरुले मौलिक हक सम्बन्धि व्यवस्थाहरुलाई कटौती गरी कठपुतलि अदालत गठन गर्न खोजेको भन्दै

 २८ पुष २०७६, सोमबार १२:१९
नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव सम्पन्न

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताउनुभएको छ । नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री भट्टले यस्तो बताउनुभएको हो । मुलुक विद्युतमा

 २७ पुष २०७६, आईतवार १२:३४
परासीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा

नवलपरासीमा भेटिएको फलामखानिबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको

 २७ पुष २०७६, आईतवार १२:३१
औद्योगिक ग्रामको पूर्वाधारका लागि रकम निकासा गर्न निर्देशन

सरकारले घोषणा गरेका ३२ वटा औद्योगिक ग्रामहरुको पूर्वाधार निर्माणका लागि स्थानीय तहरुलाई ९२ लाख रुपैयाँ निकासा गर्न निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गत असोजमा

 २७ पुष २०७६, आईतवार १२:२८
व्यवसायीहरु आन्तरिक राजश्व विभागमा

कर तिर्ने व्यवसायीहरुलाई कर कार्यालयका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको व्यवसायीहरुले बताएका छन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल आवद्ध व्यवसायीहरुले आइतबार आन्तरिक राजश्व विभागका अधिकारीहरुलाई भेट गरी आफुहरुमाथि कर्मचारीहरुले राम्रो

 २७ पुष २०७६, आईतवार १२:२६
चीनसँग भएको पारवहन सम्झोता कार्यान्वयनमा

नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ । सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न सक्ने छ । पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा सामुद्रिक

 २७ पुष २०७६, आईतवार १२:२५
एक घर एक सहकारी सदस्य अनिवार्य अभियान

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाका अवशरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले यस्तो

 २५ पुष २०७६, शुक्रबार १०:४५
सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग ः जितेन्द्र नारायण…

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गर्नुभएको छ । राष्ट्रियसभाको विहिबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले सभामुख चयनको

 २५ पुष २०७६, शुक्रबार १०:४३
सेजमा देखिएका समस्याको समाधानका लागि तयार छौ ः उद्योगमन्त्री लेखराज…

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका समस्याको समाधानका लागि आफु तयार रहेको बताउनु भएको छ । नीतिगत समस्या समाधानका लागि समय लाग्ने भएपनि

 २५ पुष २०७६, शुक्रबार १०:४१