सोह्रौँ योजना निर्माण अन्तिम चरणमा पुगेको छ ः उपाध्यक्ष श्रेष्ठ
उड्डयन प्राधिकरणको अधिकार कटौतीमा सांसदहरुको जोड

काठमाडौं । सांसदहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा प्रदायक र नियामकका रुपमा काम गर्नु उचित नहुने भन्दै अधिकार कटौती गर्नु पर्ने आवाज उठाएका छन् । उनीहरुले दुई संस्थालाई अलग बनाउने

 ५ पुष २०८०, बिहीबार ११:४१
नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठक सकियो, के भयो छलफल?

काठमाडौं । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठक सम्पन्न भएको छ । नेपालका परराष्ट्र मन्त्री एनपी साउदको अध्यक्षता तथा श्रीलंकाका परराष्ट्र मन्त्री अली साब्रीको सह अध्यक्षतामा काठमाडौंमा बैठक सम्पन्न भएको हो

 ५ पुष २०८०, बिहीबार ०८:०४
नदि उकास क्षेत्रको जमिन अतिक्रमण गरी खेती तथा झुपडी

रौतहट । रौतहटमा बागमती नदि उकास क्षेत्रको जमिन अतिक्रमण गरी गाँउलेहरुले खेती तथा झुपडी बनाएर उपयोग गरेको पाइएको छ । रौतहट र सर्लाहीको सिमानामा पर्ने बागमती नदिको किनारमा रहेको सो

 ५ पुष २०८०, बिहीबार ०८:०२
महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु

रौतहट । नेपाल विद्युत् प्राधिकरणले रौतहटमा लामो समयदेखि महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको जनाएको छ । प्राधिकरणको मौलापुर वितरण केन्द्रले विद्युतको वक्यौता महसुल नतिर्ने ग्राहकको लाईन काट्ने अभियान थालेको

 ५ पुष २०८०, बिहीबार ०७:५८
नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक जारी, द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि…

काठमाडौं । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठक अहिले जारी छ । परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका समकक्षि अली साब्रीको काठमाडौंको होटल याक एण्ड यतिमा बसिरहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । बैठकमा

 ५ पुष २०८०, बिहीबार ०७:५५
अन्नबाली छोडेर फलफूल खेतीमा किसान

ओखलढुंगा । सिद्धिचरण नगरपालिका (सिनपा) ३ बाँसबोटेका अष्टबहादुर राई बहालवाला शिक्षक हुन् । उमेरले ५० नाघेका राई विद्यालयको समय सकिने बित्तिकै सुन्तलाबारीमा भेटिन्छन् । खेतबारीमा अन्नबाली लगाउन नसकेपछि उनले छ

 ५ पुष २०८०, बिहीबार ०७:५२
बार्दली रेष्टुरेन्टले मिचेर बनाएको संरचनामा महानगरले डोजर चलायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित बार्दली रेष्टुरेन्टले मिचेर बनाएको संरचनामा डोजर लगाएको छ । बिहीबार बिहान बार्दली रेष्टुरेन्टले सडकको हिँड्ने बाटो मिचेको ठहर गरी रेस्टुरेन्ट अगाडिको बाटो भत्काएको हो ।

 ५ पुष २०८०, बिहीबार ०७:४२
एयरलाइन्सका ५ वटा जहाज लिलामीमा

काठमाडौं । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ । बिहीवार एक सूचना जारी गर्दै एयरलाइन्सले दुई वटा एमए-६० र तीन वटा वाई-१२ ई जहाज लिलामी बिक्रीमा राखेको

 ५ पुष २०८०, बिहीबार ०७:३८
काठमाडौं महानगरले गर्‍यो दुई औषधि पसलमा सिलबन्दी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नियम नमान्ने दुई वटा औषधि पसलमा सिलबन्दी गरेको छ । बुधबार अनुगमनका क्रममा महानगरपालिकाको पूर्वसूचना बमोजिम नगरिएको र दर्तासमेत नरहेको पाइएपछि महानगरपालिकाले दुई वटा औषधि पसलको

 ५ पुष २०८०, बिहीबार ०५:१५