एनसेलले चार किस्तामा प“ूजीगत लाभकर तिर्ने व्यवस्था मिलाईदिन राजश्व सचिवले गरे पत्राचार
सरकारस“ग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने…

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने बताउनुभएको छ । रोल… नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको समापन समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री

 २१ माघ २०७६, मंगलवार ०४:२८
लाइसेन्स लिएर फ्रिक्वेन्सी होल्ड गर्ने कम्पनीहरुको फ्रिक्वेन्सी जफत गर्न निर्देशन

लाइसेन्स लिएर फ्रिक्वेन्सी होल्ड गर्ने र प्रयोग नगर्ने दुरसञ्चार प्रदायक कम्पनीहरुबाट फ्रिक्वेन्सी जफत गर्न सार्वजनिक लेखा समितिले नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक

 २१ माघ २०७६, मंगलवार ०४:२७
दिगो विकास तथा सुशासन समितिद्धारा ललितपुर महानगरपालिकाको इजलास समितिको अनुगमन

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले ललितपुर महानगरपालिकाको इजलास समितिको अनुगमन गरेको छ । समितिको वार्षिक कार्यक्रमअनुसार महानगरको इजलास समितिको अनुगमन गरिएको हो । समितिको कार्यसम्पादन कस्तो छ, कस्ता

 २१ माघ २०७६, मंगलवार ०४:२६
छैटौँ नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एण्ड…

भृकुटीमण्डपमा छैटौँ नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो सुरु भएको छ । शुक्रबारबाट सुरु भएको एक्स्पोको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गर्नुभयो

 २० माघ २०७६, सोमबार ०४:५०
सार्वजनिक लेखा समितिको बैठक

सांसदहरुले सार्वजनिक लेखा समितिमा जवाफ दिन आउँदा समितिको मर्यादा राख्न नेपाल ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीलाई सचेत गराएका छन् ।  संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा जवाफ

 २० माघ २०७६, सोमबार ०४:४९
राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबार गइ वसन्त श्रवण

राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गइ वसन्त श्रवन गर्नु भएको छ । हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । बिहीबार बिहान ९ः०५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी

 १६ माघ २०७६, बिहीबार ०९:४८
नेपालमा मावनअधिकारको अवस्था सन्तोषजनक नरहेको एम्नेस्टी इन्टरनेशनलको भनाइ

एम्नेस्टी प्रतिवेदन एम्नेस्टी इन्टरनेशनल नेपालले नेपालमा अझै पनि मानवअधिकारको अवस्था सन्तोषजनक बन्न नसकेको बताएको छ । बिहीबार एशिया प्यासिफिक क्षेत्रमा मानवअधिकारको अवस्था २०१९ विषयक प्रतिवेदन सार्वजकि गर्दै एम्नेस्टीले नेपालमा मावनअधिकारको

 १६ माघ २०७६, बिहीबार ०९:४६
प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । शहीद दिवसको अवशरमा लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री ओलीले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । देश र जनताका लागि

 १६ माघ २०७६, बिहीबार ०९:४२
नेकपाका केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्धारा राजनीतिक प्रतिवेदन पेश

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।  बुधबारबाट सुरु भएको बैठकमा दाहालले अध्यक्षद्वको तर्फबाट प्रतिवेदन पेश गर्नुभएको हो ।

 १६ माघ २०७६, बिहीबार ०९:३९