एक घर एक सहकारी सदस्य अनिवार्य अभियान
सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग ः जितेन्द्र नारायण…

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गर्नुभएको छ । राष्ट्रियसभाको विहिबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले सभामुख चयनको

 २५ पुष २०७६, शुक्रबार १०:४३
सेजमा देखिएका समस्याको समाधानका लागि तयार छौ ः उद्योगमन्त्री लेखराज…

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका समस्याको समाधानका लागि आफु तयार रहेको बताउनु भएको छ । नीतिगत समस्या समाधानका लागि समय लाग्ने भएपनि

 २५ पुष २०७६, शुक्रबार १०:४१
सेकुरीटी प्रिन्टिङ खरिद प्रक्रियामा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सेकुरीटी प्रिन्टिङ खरिद प्रक्रियाका सम्बन्धमा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । पुस २१ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न विहिबार संचार

 २५ पुष २०७६, शुक्रबार १०:३९
राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन

साना तथा मझौला व्यवसायीहरुको संगठन राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन हुनु भएको छ । संघको १५ औं वार्षिक साधारण सभा तथा आठौं महाधिवेशनबाट अग्रवाल सहित १९ जना कार्यसमिति

 २५ पुष २०७६, शुक्रबार १०:३८
राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा राष्ट्रिय दिवसको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय दिवसको माग गरिएको बताउनुभएको छ ।  २९८ औं पृथ्वी जयन्तीको अवशरमा राष्ट्रिय

 २५ पुष २०७६, शुक्रबार १०:३७
प्रदेशको राजधानी तोक्ने विषयमा छलफल जारी

प्रदेश नं. ३ को प्रदेश सभामा बिहीबार पनि प्रदेशको राजधानी तोक्ने विषयमा बिहीबार पनि छलफल जारी रहेको छ । छलफलमा सांसदहरुले काभ्रे र हेटौंडालाई राजधानी बनाउने विषयमा आ आफ्नो धारणा

 २५ पुष २०७६, शुक्रबार १०:३६
कृषि बीमाका लागि बीमा समितिले तोक्यो जिल्ला

बीमा समितिले र्निजीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपन्छी बीमाका लागि काम गर्न निर्देशन दिएको छ बाली तथा पशुपन्छी बीमा व्यववसायलाई प्रवद्र्धन गर्नको लागि बीमा समितिले सबै जिल्लामा कम्तीमा

 २० पुष २०७६, आईतवार १२:०६
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना गरिएको छ । सरकारले विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने योजना अनुसार एयरपोर्ट भित्र बुद्धको मुर्ति स्थापना गरिएको हो । भ्रमण वर्षको प्रवद्र्धन

 २० पुष २०७६, आईतवार १२:०६
नेपाली सेनाले स्वास्थ्य सेवा नपुगेको स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्दै

नेपाली सेनाले नागरिकसँगको सम्बन्ध विस्तारमा सहयोग पु¥याउने उद्देश्य सहित स्वास्थ्य सेवा नपुगेको स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ । सेनाले मंसिर २७ देखि पुष ६ गते सम्म महोत्तरीको

 २० पुष २०७६, आईतवार १२:०५