साउना गएका दम्पत्ति मृत भेटिए
दीगो विकास लक्ष्य कार्यान्वयनमा भएका गतिविधि सम्बन्धमा दिगो विकास समितिले…

दीगो विकास लक्ष्य कार्यान्वयनमा भएका गतिविधि सम्बन्धमा दिगो विकास समितिले अनुगमन गर्ने भएको छ । समितिले दिगो विकासका लक्ष्य कार्यान्वयनको अनुगमनका लागि परीक्षण सूचीको संक्षिप्त विवरण तयार पारेको छ ।

 १६ माघ २०७६, बिहीबार ०५:४६
चन्द्रागिरि हिल्स लिमिटेडले जन्मदिनमा केवलकार सेवा निशुल्क दिने

चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केवलकारमा जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ । चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्म दिनबिशेष बनाउने उद्देश्यले

 १६ माघ २०७६, बिहीबार ०५:४५
सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण

सहिद सप्ताहका अवशरमा सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण गरिएको छ । शोभाभगवती विष्णुमति नदी किनारमा निर्माण गरिएका शालिकहरुको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको हो ।

 १६ माघ २०७६, बिहीबार ०४:३३
कोरोना भाइरसको परिक्षण अव नेपालमै

कोरोना भाइरसको परिक्षण अव नेपालमै सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा

 १६ माघ २०७६, बिहीबार ०४:३१
नवनिर्वाचित सभामुखको प्रतिवद्धता

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले सभामुख पदको गरिमालाई कायम राख्न विगतमा भएका असल अभ्यास अनुसरण गर्दै अगाडी बढ्ने बताउनुभएको छ ।  निर्वाचित भएपछिको प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्दै सभामुख सापकोटाल विगतका

 १६ माघ २०७६, बिहीबार ०४:२९
पत्रकारले लाइसेन्स लिनुपर्ने विषयमा सांसदहरुको भनाइ

मिडिया काउन्सिल विधेयकमा पत्रकारीता पेशामा प्रवेश गर्नेहरुले परीक्षा दिनुपर्ने प्रावधानको सत्तापक्ष र विपक्षी दलका नेताहरुले पक्ष विपक्षमा आफ्नो मत जाहेर गरेका छन् । राष्ट्रियसभाका सदस्यहरुले पत्रकारीता पेशामा नया” आउनेहरुका लागि

 १६ माघ २०७६, बिहीबार ०४:२८
नेपाल पर्वतारोहण संघले एकैपटक विभिन्न चार कार्यक्रम गर्ने

नेपाल पर्वतारोहण संघले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी एकैपटक विभिन्न चार कार्यक्रम गर्ने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरी पर्यटन वर्ष २०२० को प्रचार प्रसार र नेपालका

 १६ माघ २०७६, बिहीबार ०४:२७
नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको…

अर्थ मन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थ मन्त्री खतिवडाले

 १५ माघ २०७६, बुधबार ११:३२
डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार आक्रमण अघि बढेको प्रधानमन्त्रीको गुनासो

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार आक्रमण अघि बढेको गुनासो गर्नुभएको छ । बुधबार काठमाण्डौमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने

 १५ माघ २०७६, बुधबार ११:३०