Author: Business TV Nepal

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
नेकपाका केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्धारा राजनीतिक प्रतिवेदन पेश

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।  बुधबारबाट सुरु भएको बैठकमा दाहालले अध्यक्षद्वको तर्फबाट प्रतिवेदन पेश गर्नुभएको हो ।

 १६ माघ २०७६, बिहीबार ०९:३९
साउना गएका दम्पत्ति मृत भेटिए

ललितपुरको फिट एण्ड फाइन जिमखानास्थित साउनामा  वाफ लिन गएका एक दम्पत्तिको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारीको गएराति निस्सासिएर मृत्यु भएको ललितपुर

 १६ माघ २०७६, बिहीबार ०९:३८
दीगो विकास लक्ष्य कार्यान्वयनमा भएका गतिविधि सम्बन्धमा दिगो विकास समितिले…

दीगो विकास लक्ष्य कार्यान्वयनमा भएका गतिविधि सम्बन्धमा दिगो विकास समितिले अनुगमन गर्ने भएको छ । समितिले दिगो विकासका लक्ष्य कार्यान्वयनको अनुगमनका लागि परीक्षण सूचीको संक्षिप्त विवरण तयार पारेको छ ।

 १६ माघ २०७६, बिहीबार ०५:४६
चन्द्रागिरि हिल्स लिमिटेडले जन्मदिनमा केवलकार सेवा निशुल्क दिने

चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केवलकारमा जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ । चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्म दिनबिशेष बनाउने उद्देश्यले

 १६ माघ २०७६, बिहीबार ०५:४५
सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण

सहिद सप्ताहका अवशरमा सहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक अनावरण गरिएको छ । शोभाभगवती विष्णुमति नदी किनारमा निर्माण गरिएका शालिकहरुको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको हो ।

 १६ माघ २०७६, बिहीबार ०४:३३
कोरोना भाइरसको परिक्षण अव नेपालमै

कोरोना भाइरसको परिक्षण अव नेपालमै सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा

 १६ माघ २०७६, बिहीबार ०४:३१
नवनिर्वाचित सभामुखको प्रतिवद्धता

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले सभामुख पदको गरिमालाई कायम राख्न विगतमा भएका असल अभ्यास अनुसरण गर्दै अगाडी बढ्ने बताउनुभएको छ ।  निर्वाचित भएपछिको प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्दै सभामुख सापकोटाल विगतका

 १६ माघ २०७६, बिहीबार ०४:२९
पत्रकारले लाइसेन्स लिनुपर्ने विषयमा सांसदहरुको भनाइ

मिडिया काउन्सिल विधेयकमा पत्रकारीता पेशामा प्रवेश गर्नेहरुले परीक्षा दिनुपर्ने प्रावधानको सत्तापक्ष र विपक्षी दलका नेताहरुले पक्ष विपक्षमा आफ्नो मत जाहेर गरेका छन् । राष्ट्रियसभाका सदस्यहरुले पत्रकारीता पेशामा नया” आउनेहरुका लागि

 १६ माघ २०७६, बिहीबार ०४:२८
नेपाल पर्वतारोहण संघले एकैपटक विभिन्न चार कार्यक्रम गर्ने

नेपाल पर्वतारोहण संघले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी एकैपटक विभिन्न चार कार्यक्रम गर्ने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरी पर्यटन वर्ष २०२० को प्रचार प्रसार र नेपालका

 १६ माघ २०७६, बिहीबार ०४:२७