सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने
निजी क्षेत्रको सहभागितामा रुग्ण बनेका उद्योग सञ्चालन गर्ने गृहकार्य भइरहेको…

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रको सहभागितामा रुग्ण बनेका उद्योग सञ्चालन गर्ने गृहकार्य भइरहेको बताउनु भएको छ । सोमबार नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको ‘मेक इन

 ९ जेष्ठ २०७९, सोमबार ०८:२१
चरा ठोक्किएपछि जजिराको जहाज गौतमबुद्ध विमानस्थलमा रोकियो , प्राविधिक निरीक्षण…

कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा चरा ठोक्किएको छ । चरा ठोक्किएको जहाज भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड गराइएको विमानस्थलले जनाएको छ । जहाजको बाहिरी भागमा रगतको छिट्टाहरु देखिएका

 ९ जेष्ठ २०७९, सोमबार ०८:०९
पेट्रोलियम पदार्थको घाटा रोक्न विद्युतिय रेल चलाउन एफएनसिसिआइ अध्यक्षको सुझाव

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमै दुई अर्ब बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि क्षतिपूर्ति गर्न कठिन हुने बताउनुभएको छ । आईतवार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना

 ८ जेष्ठ २०७९, आईतवार १६:५३
नीजि क्षेत्रलाई पेट्रोलिय पद्धार्थको आपूर्ति गर्न अनुमति दिनुपर्छ ः उद्योगमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नीजि क्षेत्रलाई पेट्रोलिय पद्धार्थको आपूर्ति गर्न अनुमति दिनुपर्ने बताउनुभएको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘विद्यमान विश्वव्यापी खाद्य तथा

 ८ जेष्ठ २०७९, आईतवार १६:४७
बंगलादेश, म्यानमार र ओमानका लागि प्रश्तावित राजदुतहरुको नाम अनुमोदन

संसदीय सुनुवाई समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रश्तावित राजदुतहरुको नाम अनुमोदन गरेको छ । आईतवार सिंहदरवारमा बसेको समितिको बैठकले सरकारले बंगलादेश, म्यानमार र ओमानका लागि प्रश्तावित त्रय राजदुत

 ८ जेष्ठ २०७९, आईतवार १६:४०
बलात्कारका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था हटाउन सरकारसँग महिला सांसदहरुको…

महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन । प्रतिनिधिसभाका नेकपा (एमाले)की सांसद विन्दा पाण्डे, नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल,

 ८ जेष्ठ २०७९, आईतवार १६:३९
इन्धनको मूल्यमा भारी वृद्धि, पेट्रोलको मूल्य १८० रुपैयाँ, डिजल १६३…

नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी डिजल, पेट्रोल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ । अब

 ८ जेष्ठ २०७९, आईतवार १६:१९
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवद्र्धनमा…

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवद्र्धनमा ध्यान दिइने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद्

 ८ जेष्ठ २०७९, आईतवार ११:४६
आगामी वर्षको बजेटमा वितरणमुखी योजनामा सामाजिक सुरक्षा, भत्ताका कार्यक्रमहरु बढाउँदै…

स्थानीय निर्वाचनको सरगर्मी नसकिदै आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणले माहोल तातेको छ । सडकदेखि सदनसम्म नै आगामी आर्थिक वर्षको बजेटका बारेमा चर्चा र चासो हुन थालेको छ । उद्योगी,

 ८ जेष्ठ २०७९, आईतवार ०८:१५