हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप
आइतबार सुनको भाउ तोलामा ७ सयले बढ्यो

आइतबार सुनको मूल्य तोलामा ७ सयले बढेको छ । आइतबार छापावाल सुन तोलामा ७०० रुपैयाँले बढेर ९८ हजार रुपैया तोकिएको नेपाल सुनचा“दी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला

 ८ जेष्ठ २०७९, आईतवार ०६:५९
नबिल बैंकले नेपालबङ्गलादेश बैंकलाई एक्विजेशन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं । नबिल बैंक लिमिटेडको आज सम्पन्नविशेष साधारण सभाले नेपालबङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती)गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । नेपालबङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदनतथाअन्य सम्वद्ध व्यवस्थाको

 ७ जेष्ठ २०७९, शनिबार १७:२०
नेपाल-पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्नेमा पूर्वपरराष्ट्रमन्त्री…

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल-पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिनु भएको छ । पूर्वपरराष्ट्रमन्त्री पाण्डेले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धनको अधिक सम्भावना रहेपनि त्यसलाई सहज बनाउन हवाई

 ७ जेष्ठ २०७९, शनिबार १७:१०
आन्तरिक विमानस्थलहरुबाट मात्रै करिव एक अर्ब ७० करोड बक्यौता रकम…

नेपाल नागरिक उडड्यन प्राधिकरणले आन्तरिक विमानस्थलहरुबाट मात्रै करिव एक अर्ब ७० करोड बक्यौता रकम असुली गर्न नसकेको पाइएको छ । संघीय संसद अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा नागरिक उडड्यनसम्बन्धि समस्या

 ६ जेष्ठ २०७९, शुक्रबार ०९:५४
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने तयारी

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बजेट ल्याउने तयारी गरेको छ । शंकटोन्मुख अर्थतन्त्र रहेको अवस्थामा आगामी बजेट सरकारले कस्तो ल्याउँछ भन्ने सबैमा चासो बढ्न थालेको छ

 ६ जेष्ठ २०७९, शुक्रबार ०९:४९
शिक्षाको लागि देश बाहिर पुग्ने रकम रोक्नलाई देशमै गुणस्तरीय शिक्षा…

नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले शिक्षाको लागि देश बाहिर पुग्ने रकम रोक्नलाई देशमै गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आ.व. २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त

 ६ जेष्ठ २०७९, शुक्रबार ०९:४६
संसदीय सुनुवाई समितिमा श्रीलंका र डेनमार्कका लागि प्रश्तावित राजदुतहरुको सुनुवाई

संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रश्तावित राजदुतहरुको सुनुवाई गरेको छ । शुक्रवार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रश्तावित राजदुत वासुदेव मिश्र र डेनमार्कको लागि प्रश्तावित राजदुत प्रा.डा.

 ६ जेष्ठ २०७९, शुक्रबार ०९:२०
तारकेश्वर र बुढानिलकण्ठ नगरपालिकाका निर्वाचित मेयर कृष्णहरी महर्जनले लिए पद…

काठमाडौंको तारकेश्वर नगरपालिकामा निर्वाचित मेयर कृष्णहरी महर्जनले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मेयर महर्जनले शुक्रवार सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडाबाट पद

 ६ जेष्ठ २०७९, शुक्रबार ०९:१६
यौनहिंसाको घटनाको छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई सांसदहरुको…

सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौनहिंसाको घटनाको सम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक

 ६ जेष्ठ २०७९, शुक्रबार ०९:११