नेपाली बजारमा मंगलबार ३ सयले बढ्यो सुनको मूल्य
अल्प विकसित मुलुकलाई दीगो विकास लक्ष्य हासिल गर्न चुनौति छ…

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले, दिगो विकास लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकहरुलाई चुनौति रहेको बताएका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका

 १ श्रावण २०८०, सोमबार १२:१४
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगतै सार्वजनिक यातायातको भाडा…

काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगतै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको

 १ श्रावण २०८०, सोमबार १०:४०
भृकुटीमण्डपमा भदौ १५ गतेदेखि इलेक्ट्रिक भेइकलसम्बन्धी एक्स्पो हुने

  काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही भदौ १५, १६ र १७ गते नेपाल ईभी एक्स्पो सुरू हुने भएको छ । इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल र मीडिया

 १ श्रावण २०८०, सोमबार १०:३७
आजबाट नयाँ आर्थिक वर्ष सुरु ः के केमा बढ्यो शुल्क…

काठमाडौं । आजदेखि आर्थिक वर्ष २०८०÷८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले जेठ १५ गते संघीय संसदमा पेस गरेर पारित भएको बजेट कार्यान्वयनमा आएको छ ।

 १ श्रावण २०८०, सोमबार ०३:५२
मिटर ब्याजबाट २४ हजार प्रभावित

काठमाडौं । सरकारले बनाएको अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी जाँचबुझ आयोगले २३ हजार ९ सय ५९ उजुरी आएको जनाएको छ । गौरी बहादुर कार्की संयोजकत्वमा गठन भएको अनुचित लेनदेन (मिटर ब्याज)

 १ श्रावण २०८०, सोमबार ०३:४८
नेपाल राष्ट्र बैंकद्धारा सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार युरो एकको खरिद दर १४७ रुपैयाँ २९ पैसा र बिक्री दर १४७

 १ श्रावण २०८०, सोमबार ०३:४५
सहकारी पीडितको पक्षमा बचतकर्ता महासंघले ग¥यो वृहत् प्रर्दशन

काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालले बचतकर्ताले गरेको बचतको साँवा ब्याज सहित रकम अविलम्ब फिर्ता गर्नुपर्ने लगायतका विविध माग राखेर वृहत् प्रर्दशन गरेका छन् । आइतबार बिहान

 ३१ असार २०८०, आईतवार ११:३७
विभिन्न ६ मुलुकका लागि ६ जना राजदत सिफारिस, क्यानडामा अझै…

काठमाडौं । सरकारले विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ । नेतृत्वविहीन सात दूतावासमध्ये छ वटा दूतावासका लागि राजदूत सिफारिस गर्दै सरकारले राजदूत नियुक्तिको प्रक्रिया

 ३१ असार २०८०, आईतवार ११:३३
जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि विस्तार

काठमाडौं । जनकपुरधाम–जयनगर रेल सेवा आज (आइतबार) देखि विस्तार भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो । जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप

 ३१ असार २०८०, आईतवार ११:२९