महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा
अनलाइन ठगीको कारोवारमा संलग्न २३ जना जनकपुरबाट पक्राउ

अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनीहरुलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ पक्राउ

 २१ चैत्र २०७९, मंगलवार ०२:०३
मिटरब्याज पीडितको दोस्रो टोलीद्वारा काठमाडौंमा बिरोध प्रदर्शन

मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् । देशभरका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर सोमवार माईतीघर मण्डलामा मिटरब्याज बिरुद्ध प्रदर्शन गरेका

 २० चैत्र २०७९, सोमबार १२:२४
अर्थमन्त्री डा. महतसँग परिसंघको भेटवार्ता ,अर्थतन्त्र सुधारका लागि तत्काल गर्नुपर्ने…

नेपाल उद्योग परिसंघले नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतसँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरेको छ । परिसंघले अर्थतन्त्रमा तत्काल सुधार ल्याउन चालिनुपर्ने १० बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको छ ।

 २० चैत्र २०७९, सोमबार ०९:२६
भावि पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारीः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । सोमवार सभापति लामिछानेले चितवनको निर्वाचन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा

 २० चैत्र २०७९, सोमबार ०८:२३
चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजेँः ज्योत्सना श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट तर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठले रामचन्द्र संघाईको समूह चुनाव जित्न सहज भएकाले रोजेको बताउनुभएको छ । उहाँले आईतवार रामचन्द्र संघाईको प्यानल घोषणा पछि न्युज

 २० चैत्र २०७९, सोमबार ०८:१८
पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्दा रहेछन्ः…

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताउनु भएको छ । शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल

 १८ चैत्र २०७९, शनिबार १७:४१
आर्थिक समस्या समाधानका लागि सम्पूणर् राज्य संयन्त्र लाग्नेछः अर्थमन्त्री डा.…

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूणर् राज्य संयन्त्र लागेर समाधान गर्ने बताउनुभएको छ । शुक्रवार पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले वर्तमान

 १७ चैत्र २०७९, शुक्रबार १२:४७
आर्थिक समस्याबाट निकासका लागि सम्पूणर् राज्य संयन्त्र लाग्नेछः नवनियुक्त अर्थमन्त्री

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूणर् राज्य संयन्त्र लाग्ने बताएका छन् । शुक्रबार पद तथा गोपनियताको शपथ पछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्

 १७ चैत्र २०७९, शुक्रबार ११:४०
chandra dhakal
सरकारले निजी क्षेत्रले दिएका सुझाव समयमा कार्यान्वयन नगर्दा अर्थतन्त्रमा विकराल…

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रले दिएका सुझाव कार्यान्वयन नगर्दा अर्थतन्त्रमा विकराल अवस्था आएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा भएको २४ औं फ्लोरा एक्स्पो कार्यक्रममा

 १७ चैत्र २०७९, शुक्रबार ०९:०१