के छ आज बिदेशी मुद्राको विनिमय दर ?
देउवा सरकारमा चारजना मन्त्री नियुक्त, अर्थमा जनार्दन र गृहमन्त्रीमा खाँड

असार २९, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुले पनि आज मंगलबार साँझ शपथ खाएका छन् ।

 २९ असार २०७८, मंगलवार १५:२१
प्रधानमन्त्री पदमा देउवाद्धारा सपथ ग्रहण

असार २९, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका छन् । उनले आज मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

 २९ असार २०७८, मंगलवार १५:१२
सरकार परिवर्तनसंगै शेयर बजारमा हरियाली, नेप्से परिसुचक १६.३४ अंकले बढ्यो

असार २९, काठमाडौं । सरकार परिवर्तनको असर शेयर बजारमा परेको छ । आज मंगलबार नेप्से परिसूचक १६ अंकले बढेर २८७१ बिन्दुमा पुगेको छ । तर, शेयर कारोवार रकम भने साढे

 २९ असार २०७८, मंगलवार ११:४४
ज्योति विकास बैंक र फर्निचर तथा फर्निसिङ उद्यमीवीच सहकार्यका लागि…

असार २९, काठमाडौं । ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ उद्यमी महासंघबीच सहकार्यको लागि सम्झौता भएको छ । महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिंग

 २९ असार २०७८, मंगलवार ०६:१७
आज मंगलबार सुनचाँदीको मुल्य

असार २९, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार २०० रुपयाँले घटेको सुनको भाउ मंगलवार सोही अंकले बढेको हो ।

 २९ असार २०७८, मंगलवार ०५:५४
अब नेपालमा अमेरिकी खोप, १५ लाख डोज कोरोना बिरुद्धको खोप…

असार २८, काठमाडौं । अमेरिकाले नेपाललाई १५ लाख डोज खोप दिएको छ । आज सोमबार बिहान अमेरिकाले पठाएको कोरोना बिरुद्धको खोप काठमाडौं आइपुगेको हो । यो खोप एक डोज मात्र

 २८ असार २०७८, सोमबार ०५:२९
के छ आज, बिदेशी मुद्राको विनिमय दर ?

असार २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिवरण अनुसार, अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १३ पैसा र बिक्रीदर ११९

 २८ असार २०७८, सोमबार ०४:४९
नेपाल वायुसेवा निगमले भन्यो,‘निगमलाई निजीकरण गर्न लागिएको होइन ’

असार २७, काठमाडौं । नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेको कार्यको विषयमा अनावश्यक भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आपत्ति जनाएको छ । आइतबार

 २७ असार २०७८, आईतवार १२:४३
लस्कर फुड्स डेलिभरि एण्ड सर्भिसेस सञ्चालनमा

असार २७, काठमाण्डौ । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाण्डौैैंमा आफ्नो सेवा सञ्चालन गरेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । लस्कर फुड्स कोरोना

 २७ असार २०७८, आईतवार ११:१९