प्याराडाइज इन्टरनेशनलले मनायो रजत महोत्सव
युएई सरकारले दियो १ सय २० नेपालीलाई आममाफी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको

 १ भाद्र २०८२, आईतवार ०४:२२
१० हजार विलम्ब शुल्क सहित मेनपावर कम्पनीको नवीकरण सुरु

काठमाडौँ । वैदेशिक रोजगार विभागले १०० जना कामदार पनि वैदेशिक रोजगारीमा पठाउन नपाएका कारण नवीकरण हुन नसकेका मेनपावर कम्पनीको नवीकरण सुरु गरेको छ । एक वर्षमा सय जना कामदार पनि

 २९ श्रावण २०८२, बुधबार ०४:४८
वैदेशिक रोजगार विभागको अनुगमनमा अनियमितताको आरोप

काठमाडौँ । वैदेशिक रोजगार विभाग DOFE को अनुगमनमा अनियमितता भएको आरोप बढ्दैै गएको छ। वैदेशिक रोजगारीका लागि कामदार पठाउने अनुमति प्राप्त मेनपावर कम्पनीहरूको अनुगमन गर्ने नाममा विभागका केही कर्मचारी तथा

 २६ श्रावण २०८२, आईतवार ०३:२६
दिल्लीबाट उद्धार गरिएका ४० जना नेपाली महिलालाई नेपाल ल्याइयो

काठमाडौं । भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरि नेपाल ल्याइएको छ । दिल्लीस्थित नेपाली राजदूतावास, भारत प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा

 २४ श्रावण २०८२, शुक्रबार ०३:१६
भारतमा काम गर्न जाने श्रमिक पनि अब वैदेशिक रोजगार नीतिको…

काठमाडौं । सरकारले रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूको मानव अधिकार संरक्षण, पारदर्शी सेवा प्रवाह, सामाजिक सुरक्षाको सुनिश्चितता, सीप विकास, श्रम कूटनीतिक सुदृढीकरण तथा फर्किएर आएका श्रमिकहरूको आर्थिक सामाजिक पुनःएकीकरणमा

 २३ श्रावण २०८२, बिहीबार ०४:५३
भिजिट भिसा प्रकरणमा ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले भिजिट भिसाको नाममा भइरहेका शोषण, हत्या र मानव तस्करीको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार

 २२ श्रावण २०८२, बुधबार ०८:३८
विदेशियकाहरु क्षमता विकास गरेर फर्किनुहोला : परराष्ट्र मन्त्री

काठमाडौं ।परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले विदेशिएका नेपालीविद्यार्थीहरुलाई स्वदेश फर्किन आग्रह गरेकी छिन् । विदेश जानचाहने विद्यार्थीलाई रोक्न नसकिएपनिक्षमताविकास गरेर स्वदेश फर्किन आग्रह गरेकीहुन् । महाराजगंजनर्सिङ क्याम्पस स्वतन्त्रविद्यार्थी युनियनले आइतबार आयोजना

 १९ श्रावण २०८२, आईतवार ११:०५
वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई स्वदेशमै स्थापित गराउने योजना 

काठमाडौं । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकडा.द्वारिका उप्रेतीले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई नेपालमा नै स्थापित गर्ने व्यवस्था बोर्डले गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारबाट

 १६ श्रावण २०८२, बिहीबार ११:२४
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण, इजाजत नवीकरणको बाटो खुल्यो

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका

 १५ श्रावण २०८२, बुधबार १६:४०