साइबर बुलिङ निरुत्साहित गर्न सूचना प्रविधि विधेयक
पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण – पर्यटन मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । भ्रमण वर्ष २०२० नजिकिदै गर्दा नेपाल चेम्बर अफ कमर्सको काठमाडौंको कान्तिपथ स्थित

 १४ पुष २०७६, सोमबार ११:४६
सूचना प्रविधि बुर्जुवाहरुकै कब्जामा- नेकपा अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सूचना प्रविधि बुर्जुवाहरुकै कब्जामा रहेको बताउनुभएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले

 १३ पुष २०७६, आईतवार ११:५५
बहुमतका आधारमा गरेका निर्णयहरु खारेज गर्न माग

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमितिको बैठकले बहुमतका आधारमा गरेका निर्णयहरु खारेज गर्न माग गर्नुभएको छ । शनिबार कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बैठक बसेपछि पत्रकारहरुसँग कुरा

 १३ पुष २०७६, आईतवार ११:५५
बोर्ड तथा होडिङ बोर्ड हटाउने सरकारको निर्णय तत्काल रोक्न माग

साइनोज एसोसिएसन नेपालले बोर्ड तथा होडिङ बोर्ड हटाउने सरकारको निर्णय तत्काल रोक्न माग गरेको छ । ७५ हजार भन्दा बढी युवाहरु बेरोजगार हुने भन्दै साइनोजले सरकारको उक्त निर्णय तत्काल रोक्न

 १३ पुष २०७६, आईतवार ११:५४
सरकारलाई असफल बनाउनु देश विदेशबाट संगठित प्रयास भइराहेकोे छ- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउनु देश विदेशबाट संगठित प्रयास भइराहेकोे बताउनुभएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले

 १३ पुष २०७६, आईतवार ११:५३
नाडामा हुन्डाईको सानः भेन्यूदेखि सान्ट्रोसम्मको चमक

हुन्डाई नेपालमा सर्वाधिक बिक्री हुने गाडीको अग्रणी सूचीमा छ । यो ब्रान्डमा धेरैको विश्वास पनि छ । हुन्डाईले यो वर्ष पनि नाडा अटो-शोमा विगतमा जस्तै नयाँ उत्पादन ल्याएर ग्राहकलाई आफूतिर

 १२ भाद्र २०७६, बिहीबार ०६:०५
एक वर्षको अवधिमा शेयर बजारमा ३७१ अंकको गिरावट

आर्थिक वर्ष २०७४–७५ को पहिलो दिन  १ हजार ५ सय ८३ दशमलव ५७ को बिन्दूमा रहेको नेप्से आर्थिक वर्षको अन्तिम दिन नेप्से १ हजार २ सय १२ दशमलव ३६ को

 ११ भाद्र २०७६, बुधबार ०५:३२
राङ हाइड्रोपावर कम्पनीद्वारा ८ लाख ४० हजार कित्ता आइपिओ निष्कासन…

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सोमबार देखि  ८ लाख ४० हजार कित्ता आइपिओ निष्कासन गरेको छ। छिटोमा जेठ ३ गतेसम्म र ढिलोमा जेठ २९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्कासन तथा

 ११ भाद्र २०७६, बुधबार ०५:३१
बिमस्टेक राष्ट्रहरुसग नेपालको व्यापार घाटा ७ खर्ब ८७ अर्ब पुग्यो

आर्थिक वर्ष २०७४–७५ मा नेपालको ११ खर्ब ६२ अर्बको व्यापार घाटामध्ये ६८ प्रतिशत हिस्सा बिमस्टेक सदस्य राष्ट्रस“ग  देखिएको छ । बिमस्टेक सदस्यहरूस“ग गत वर्ष मात्रै नेपालको व्यापार घाटा ७ खर्ब

 ११ भाद्र २०७६, बुधबार ०५:२८